उनैको मायाजालमा (१६) उनैको मायाजालमा फसको छु म उनकै भरोसामा बसेको छु ! यहि त हो हाम्रो राज सम्बन्धको सधै न्यानो अंगालोमा कसेको छु ! सन्दर्भ उनैको जन्मदिन Posted on 2017-03-26