Manoj Dhungana

ऊ पागल अवश्य छ तर विश्वास राख, उसको पागलपनमा सत्यता छ !

हिजोआज शहर देखि (१५)

हिजोआज शहर देखि टाढा भएको छु

साथीभाइको नजरमा साँडा भएको छु ।

चित्त दुखाइ हुने नै भो भेट नभए पछि

कयौँका आँखामा बिझाउने काँडा भएको छु ।

Posted on 2016-12-27