चटकीको चटक जस्तै (१३ ) चटकीको चटक जस्तै लाग्छ जिन्दगी केहि गर्नु छ भने जस्तै जाग्छ जिन्दगी चस्स दुख्छ मन मुटु दुनिया देखेपछि मरिलानु के नै रहिछ लाग्छ जिन्दगी Posted on 2016-11-23